प्रसिद्ध उग्रतारा मन्दिर

“उग्रतारा मन्दिर सुदूर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । प्यागोडा शैलीको यो मन्दिर डडेलधुरा जिल्लामा छ । डडेल्धुरा सदरमुकामदेखि चार किलोमीटर पश्चिमपट्टी रहेको यो मन्दिरलाइ नेपालको सुदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । (फोटो) मनोज महरा, डडेलधुरा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *