पुरुषको विर्यमा सुन !

“एजेन्सी । वैज्ञानिकहरुले पुरुषको शुक्रकिटमा बहुमूल्य धातुु सुन रहने तथ्य पत्ता लगाएका छन् । हालैको एक अनुसन्धानले पुरुषको शुक्रकिटमा सुन हुने तथ्य फेला पारेको हो ।

वैज्ञानिकहरुका अनुसार सुन बिनाको शुक्रकिट त निकम्मा हुन्छ । त्यसैले कामयावी शुक्रकिटमा सुन धातु अनिवार्य रुपमा रहेको हुन्छ ।

साधारण शुक्रकिट कोषमा १७.६६ माइक्रोग्राम प्रति डेसिलिटर सुन हुन्छ । अर्थात् एक लिटर शुक्रकिटमा १७६.६ माइक्रोग्राम सुन हुन्छ ।

प्रमुख अनुसन्धानकर्ता केपी स्कन्दनका अनुसार शुक्रकिटमा सुन कम भएमा वा नभएमा पुरुष नपुंशक बन्न सक्दछ ।

आयुर्वेदमा पुरुषत्व वृद्धिका लागि स्वर्ण भष्मको प्रयोग गर्नु लाभदायक मानिने कुराको वैज्ञानिक आधार भेटिएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *