हुम्लामा अागलागी ३० घर जलेर नष्ट, थप विवरण आउन बाँकी

हुम्ला, फागुन १९ ।  हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर–१, घटवान गाउँमा आगलागी हुँदा ३० वटा घर जलेर नष्ट भएका छन् ।

झण्डै ५० वटा घर रहेको गाउँमा अहिलेसम्म ३० वटा घर जलिसकेको प्रहरीले जनाएको छ ।

अहिले आगो निभाउने प्रयास भैरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *