एमाले र राजपा : सत्रुतापुर्ण व्यवहारलाई मित्रतामा ढाल्न नजिकिदै !

काठमाडौं, असार २६ । झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।

संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण ब्बयहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आmप्ना मागप्रति संवेदनशिल नदेएिको विश्लेषणसाथ एमालेसंग सम्बन्ध सुधारमाा लागेको जनाएको छ ।

राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानइ तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताए।  आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *