जिपको ठक्करबाट मृत्यु
२०७४ जेठ १५ गते

“दाङ, फागुन १ । जिपको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ । लु १च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








