काँग्रेस कार्यकर्तामाथी खुकुरी प्रहार, अवस्था गम्भिर

बुटवल, पुस १६ । बुटवलमा नेपाली काँग्रेसका एक कार्यकर्तामाथी खुकुरी प्रहार भएको छ । बुटवल उपमहानगरपालिका ८ रामनगरका नेपाल तरुण दलका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।

टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *