किराना पसलमा बम विष्फोट

२०७४ जेठ १५ गते

लहान, फागुन १० । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम विष्फोट भएको छ ।
विष्फोटबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ भने किराना पसलको सामान पनि क्षति भएको छ । उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित