सुनसरी ३ मा चर्काे प्रतिष्पर्धा, भगवती चौधरीको अग्रता कायमै

मंसिर २६, सुनसरी । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी सुनसरी ३ मा अझै कडा प्रतिष्पर्धा भएको छ । पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीको ३२५७० मत आएको छ भने काँग्रेस उम्मेदवार विजय गच्छदारको ३२५२६ मत आएको छ ।

मत गणनाको अन्ततिर आईपुग्दा भगवती चौधरीले ४४ मतले अग्रता कायम गरेकी छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *