झापा १ मा माओवादी केन्द्रका राम कार्की विजयी

काठमाडौं, मंसिर २४ ।  झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्र विजयी भएको छ । प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उमेदवार राम कार्की विजयी भएका हुन् ।

उनले ३६ हजार १७३ मत पाए ।  कार्कीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका युवा नेता विश्वप्रकास शर्माले  ३३ जार ३१० मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *