प्रदेश २ की पहिलो मेयर भन्छिन् – ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ६ । प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन् ।
माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् ।
पार्टीमा कविता नामले चिनिने ३३ बर्षीया रीनाले पहिलो चरणमा सडक र ढल सुधारबाट काम थाल्ने बताईन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








