खच्चरमा कुखुरा ढुवानी

म्याग्दीको दरवाङबाट खच्चरमा बोकाएर ताकमतर्फ कुखुरा बिक्री गर्न लैजाँदै व्यापारी । पहिरोले सडक अवरुद्ध भएपछि गाडीको विकल्पमा खच्चरमार्फत ढुवानी गर्नुपर्ने वाध्यता भएको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *