देशभर मनसुन सक्रियः आज र भोलीको मौसम कस्तो रहला ? मकालु खबर बिहीबार, असार ११, २०७७ ०६:०२ हाल देशका अधिकांश भूभागमा बदली रहेको छ।प्रदेश १, २, ५, सुदुर पश्चिम र बागमति प्रदेश आसपासका क्षेत्रहरूमा बर्षा भईरहेको छ।