‘सभापोखरी अर्थात् स्वर्गको एक टुक्रा’ मकालु खबर बुधबार, कात्तिक १९, २०७७ ११:४९ मनोरम हिमालय प्रदेशमा लुकेर बसेको एउटा स्वर्गको टुक्रा, प्रकृतिप्रेमीका लागि एउटा एकदमै सुन्दर गन्तव्यस्थल हो सभापोखरी ।