माइक्रोफाइनान्सहरुको ६५ प्रतिशत कर्जा जोखिममा पर्याे भन्दै कोष स्थापनाकाे माग मकालु खबर बुधबार, जेठ २१, २०७७ ०९:३७ कोभिड–१९ का कारण सृजित लकडाउनका कारण विनाधितो प्रवाह गरेको ६५ प्रतिशत कर्जा संकटमा परेको बताइएको छ । ग्रामिण भेगमा समुदाय केन्द्रीत…