लायन्स क्लब द्वारा संचालित रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन मकालु खबर शनिबार, असार २७, २०७७ १३:१४ काठमाडौँ । लायन्स क्लबले (शुक्रबार) २६ आषाढका दिन काठमाडौँको न्यू रोडस्थित ताम्राकार कम्प्लेक्समा रक्तदान कार्यक्रम गरेको छ । बिहान…