लक्ष्मी बैंकले ल्यायो नेपालमै पहिलोपटक कार्डरहित एटिएम मकालु खबर शुक्रबार, पुस ३, २०७७ १६:४८ मोबाईल एप प्रयोग गरेर कार्ड बिना नै एटिएमबाट पैसा झिक्न सकिने बैंकले जनाएको छ ।