सीमा विवादबारे त्रिपक्षीय संवादको पक्षमा नेपाली कांग्रेस मकालु खबर सोमबार, वैशाख २९, २०७७ २१:२६ नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवैसँग संवाद गर्नुपर्ने बताएको छ ।