सावधानः एसी प्रयोग गर्नाले कोरोनाको जोखिम बढाउन सक्छ मकालु खबर बिहीबार, जेठ २२, २०७७ ०८:१५ अनुसन्धानबाट देखाएको छ कि कुनै सीमित ठाउँमा एसीबाट संक्रमण फैलाउने जोखिम हुन्छ । र यो तपाईंको घर पनि हुन सक्छ ।