महोत्तरी

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करद्वारा आफू पढेको विद्यालयमा अक्षयकोष स्थापना

“अब कोषमा क्रमशः रकम थप्दै केही वर्षभित्रै रु. एक करोड पुर्याइनेछ”

महोत्तरीको बर्दिबासमा आगलागी, घर जलेर नष्ट

आगलागीबाट नगद, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचरसहितका सरसामानहरू जलेर नष्ट...

ललितपुरमा ‘दलित’ भनी भर्ना नलिइएका छात्रलाई महोत्तरीको गुरुकूलले नि:शुल्क पढाउने

आजभन्दा ३०४ वर्ष पहिले स्थापित मटिहानीस्थित गुरुकूल मुलुककै जेठो गुरुकूल मानिन्छ...

महोत्तरीमा गौशालाका गाईको बिजोग

'न गाईलाई समुचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ...

महोत्तरीका सात जनप्रतिनिधि दोस्रोपटक निर्वाचित

यसअघिका १० प्रमुख-अध्यक्षहरू भने यसपटकको प्रतिस्पर्धामा पराजित...

महोत्तरी जलेश्वरको प्रमुख र उपप्रमुखमा जसपा विजयी

जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले ७३०४ मत ल्याई विजय प्राप्त...

महोत्तरी बलवाको प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी

बलवाको प्रमुख पदमा लोसपा नेपालका रामविजय महतो पाँच हजार ७८३ मत ल्याएर विजयी...

महोत्तरीमा चुनावी माहोल गर्मिँदै; मतदातामा उत्साह

काठमाडौँ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीइ तह निर्वाचनमा मतदान गर्न महोत्तरीका...