क्रिमसन अस्पताल

अझै उठेन संक्रमित शवः परिवार भन्छ- ‘उपचारै भएन, छानबिन हुनुपर्छ’

मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै शव उठाउन नमानेका हुन् ।

११ घण्टा बितिसक्दा पनि उठेन शव, अस्पतालको लापरबाही भन्दै क्षतिपूर्ती माग

बिहीबार क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव उठेको छैन ।