चर्चामा

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा न्यौपाने

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डिआइजी० कुमार न्यौपानेलाई दिइएको...

फास्ट-ट्र्याकको लेनडाँडा सुरूङमार्ग ब्रेक थ्रु

काठमाडौं-तराईं/मधेस द्रुतमार्ग सडक आयोजना (फास्ट-ट्र्याक) अन्तर्गत लेनडाँडा सुरूङगमार्ग ब्रेक थ्रु भएको छ। शुक्रबार प्याकेज...

विभाजित सांसदहरूलाई पार्टीमा फर्किन जसपाको आह्वान

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूलपार्टीमा फर्किन आग्रह...

भारतमा १७५ जना बोकेर उडेको विमानमा आगो लागेपछि आकस्मिक अवतरण

भारतमा नयाँ दिल्लीबाट बेंगलुरुका लागि उडेको एयर इन्डियाको विमानको एयर कन्डिसन युनिटमा आगो लागेको...

चितवनमा राइटपाथको ‘एजुकेसन कन्क्लेभ’ : १५०० बढी विद्यार्थी सहभागी

शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ मा...

1 2 24 25 26 33 34