पर्यटन
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्य स्थल बन्दै गुर्जा
म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जा अझैसम्म पनि सडक सञ्जालमा जोडिएको छैन ।...
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका...
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई संरक्षण गरिँदै
भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको...
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
मुस्ताङ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन...
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा
ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि...
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट अग्लो बुद्धको प्रतिमा...
यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर
मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य...
ऐतिहासिक स्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
भोजपुर । रामप्रसादलाई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर...
मन चोर्ने पुम्दीकोट
गण्डकी । अघिल्लो दिनको झरीपछि बिहीबार बिहान पोखराको मौसम खुलेको थियो । कलिलो घाममा...
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
चितवन । चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा...
काठमाडौंमा सुरु भयो ‘सगरमाथा संवाद’ (तस्बिरहरु)
हिमनदी संरक्षणदेखि पर्वतीय जीवनशैली, वातावरणीय जोखिम तथा अन्तरराष्ट्रिय सहकार्यजस्ता विषयहरूमा गहन छलफल हुने अपेक्षा...
नेपालमा आजदेखि ऐतिहासिक ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना सहभागी
संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ ।
सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन
काठमाडौं । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ ।...
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ ।...
पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ
मुस्ताङ । म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको...
सुरुभयो वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ । बाक्लो हिउँ...
भारत-पाक द्वन्द्वको बाछिटा नेपालसम्म : उडान समय लम्बियो, पर्यटक घटे
नेपालबाट विशेष गरी पश्चिमतर्फ उड्ने कैयौँ विमानहरूलाई अहिले आउजाउ गर्न समय र खर्च थपिएको...
निकुञ्जमा गैँडा हेर्ने समय
चितवन । गत शनिवार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न पुगेकी खैरहनी नगरपालिका...
पोखरा–छेन्दु सिधा उडान र पोखरेली सपना
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षपछि पोखरादेखि छेन्दुसम्मको सिधा उडान सञ्चालनले...
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिने गरी योजना तयार गरिँदै
सुर्खेत । कर्णाली प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणलाई प्राथमिकता दिने गरी योजना तयार पार्न...

