सुदूरपश्चिम
प्रहरीको जागिर छाडेर दुबई आर्मी बनिसकेका दार्चुलाका नगाल रसिया पुगेर अस्ताए
नोभेम्बर ७ तारिखमा उनले आफ्नो परिवारसँग आफू ‘रेडजोन’मा जान लागेको भन्दै कुराकानी गरेका...
सुदूरपश्चिममा फेरि भित्रियो कोभिड, दुई जनामा पुष्टि
गौरिफन्टा नाकामा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले सुरुगर्यो ‘फायर बाइक’ सेवा
जोखिमका बेला मोटरसाइकल दमकल उपयोगी हुने मेयर गोपाल हमालको विश्वास छ ।
पुस ०३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
बसले पछाडिबाट ठक्कर दिँदा बाइकमा सवार श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते
बाइक चालक शिवराज अवस्थी र उनका १३ वर्षीय छोरा बालकृष्ण उपचारपश्चात् डिस्चार्ज भएका छन्...
प्रहरीको जागिर छाडेर दुबई हुँदै रुस पुगेका थिए भरत
भरतको खबर सुनेपछि विक्षिप्त बनेको परिवारलाई छरछिमेक र इष्टमित्रले सान्त्वना दिइरहेका हुन् ।
बाजुरामा फेरि गयो भूकम्प
बाजुरामा यसअघि कात्तिक २१ गते ४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
छतबाट खसेका अनुसन्धान विभागका असईको निधन
सन्तोषी टोलका रवीन्द्र (रमेश) भट्ट आफ्नै घरको छतबाट खसेका थिए ।
बाइक अनियन्त्रित भएर पोलमा ठोकिँदा २३ वर्षीय दीपेन्द्रको मृत्यु
कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ मझगाँउका २३ वर्षीय दीपेन्द्र भण्डारीको मृत्यु भएको हो ।
अनियन्त्रित भएर दुई बाइक खसे, दुवै चालकको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
‘बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा’
बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच...
विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम
कञ्चनपुर । छोरीमाथि हुने विभेद हटाउन कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम...
बाजुरामा कठ्याङ्ग्रीदो चिसो
बाजुरा । आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा,...
खेर गएको अल्लोबाट आयआर्जन गर्दै बझाङका महिला
बझाङ । जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी...
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
महेन्द्रनगर । बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका...
शक्ति बस्नेतको गाउँमा पर्शुराम बस्नेत (भिडिओ)
काठमाडौं । नेकपा (एमाले)को नेपाल खेलकुद महासंघको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ...
धनगढीमा भीषण आगलागी, अस्पतालसहित आठ पसलमा क्षति
मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति आगलागी भएको हो...
सशस्त्र प्रहरीका असईले अस्पतालबाट चोरे ल्यापटप
प्रहरी स्रोतले बतायो कि, उनको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ ।
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
अछाम । अछाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन...
गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जीप दुर्घटना भएको छ...

