बिविध

पोखरामा नवौं राष्ट्रिय खेलकुदको भब्य उद्घाटन

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । पोखरा रंगशालामा शुक्रबार साँझ...

अलपत्र एन्फाको ड्रिम प्रोजेक्ट, कहाँ गयो १७ करोड ?

न आयोजना शिलान्यास भएको छ न यसबारे कसैले चासो नै दिएका छन् ।

नेपालमै पहिलो पटक कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ सम्पन्न (भिडिओ)

कपिलवस्तु । नेपालमै पहिलो पटक कपिलवस्तुमा साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने...

ब्याडमिन्टनको उपाधि भट्ट र खत्रीको जोडीलाई

बडादसैँ र दिपावलीको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाभरबाट ५० टोली सहभागी थिए ।

कर्णाली प्रदेश भलिबल संघले जित्यो ८२ किलोको खसी

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्णाली प्रदेश भलिबल संघले जितेको छ...

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ भोलिदेखि, १३ देशका १५ सय खेलाडी सहभागी हुने

असोज ९ गतेसम्म चल्ने प्रतियोगिता बिहीबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ...

सरकारले पैसा नदिएपछि नवौँ राष्ट्रिय खेलकुदका लागि चन्दा संकलन

सरकारसँग पटक पटक पैसा माग्दा अहिलेसम्म निकासा दिएको छैन ।

स्नुकर प्रतियोगितामा डेढ लाखको पुरस्कार, राजन भए विजेता

राजन काठमाडौँकै मीलनलाई ७-३ को स्कोरले पराजित गरेका हुन् ।

वर्षाले राष्ट्रिय भलिबलको फाइनल स्थगित, दुई टिमले पुरस्कार बाँडेर लिए

प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिम सहभागी थिए ।

झापाबाट चार सय ४९ खेलाडी छनोट, प्रशिक्षकलाई सम्मान

भदौ ४ गतेदेखि सुरु भएको खेलाडी छनोट प्रतियोगिता आज औपचारिक रुपमा समापन गरिएको छ...

लोमान्थाङमा विश्वकै सबैभन्दा अग्लो स्थानको गल्फ कोर्स, पहिलो पटक प्रतिस्पर्धा

बीस अङ्क गरेका बलराम थापा फस्ट रनर अफ, रवीन्द्र सायमीले ग्रोस र लङ्गेष्ट ड्राइभको...

नवौँ राष्ट्रिय खेलको लागि ६० करोड बजेट

अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ ।

लामाचौरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

दुवै प्रतियोगितामा विजेताले १ लाख ५० हजार १ सय ११ रुपैयाँ पुरस्कार  पाउने छन्...

युरो कप बास्केटबल सोमबारदेखि

सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ ।

गण्डकीमा सुरु भयो नवौँ खेलकुदको प्रशिक्षण र छनाैट

पोखरा । गण्डकी प्रदेशमा हुने नवौँ खेलकुदका लागि प्रदेश स्तरीय खेलाडी छनाैट सुरु भएको...

अन्तरपालिका भलिबल प्रतियोगिता हुने

प्रतियोगिताको मिति केही दिनमै तोकिने जनाइएको छ ।

विश्वकै उच्च स्थानकाे काेर्स रहेकाे मुस्ताङमा गल्फ प्रतियोगिता हुँदै

पोखरा । उपल्लो मुस्ताङको लोवथाङमा विश्वकै सर्वाधिक उचाइको गल्फ प्रतियोगिता हुने भएको छ ।...

विश्वकै सर्वाधिक उचाईमा बन्याे गल्फ काेर्ष

काठमाडाैँ । विश्वकै सर्वाधिक उचाईको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ । मुस्ताङको उपल्लो...

इन्डोनेसियामा हुने एसिया रग्वी सेभेन्समा सहभागी हुने खेलाडीको बिदाइ

प्रतियोगिता राउन्ड रोविन आधारमा खेलाइने रग्बी सङ्घले जानकारी दिएको छ ।

मन्त्रीकाे अध्यक्षतामा ६५७ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मूल समाराेह समिति गठन

दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रूपमा मनाउन सो समिति बनाइएको उपाध्यक्ष बस्नेतले जानकारी दिए...

1 2 7 8 9 13 14