फुटबल

बायर्नमाथि बार्सिलोनाको रवाफ, स्पार्टाको पोस्टमा सिटीको ५ गोल

इस्टाडी ओलम्पिकमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले ह्याट्रिक गरे ।

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको भारतमाथि बुधवार ३–१ को जित निकाल्दै बंगलादेशले पनि अन्तिम...

सलहेस फुटबल क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

मोरङ । भारतको पश्चिम बङ्गालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब...

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल, रेखा र प्रीतिको ह्याट्रिक

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्समाथि फराकिलो जित निकालेको छ । सोमवार दशरथ रंगशालामा...

साफ महिला च्याम्पियनसिप : नेपाल र माल्दिभ्स तथा श्रीलंका र भुटानबीच खेल हुँदै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा आज (सोमबार) नेपाल...

बाजुरामा छेडेदह गोल्डकप सुरु,प्रथम पुरस्कार तीन लाख

बाजुरा । खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ...

सातौँ अन्तरराष्ट्रियआमन्त्रित राइनो गोल्ड कप सुरु

नवलपरासी । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि जनचेतना जगाउने ध्येयले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को...

महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काले माल्दिभ्सलाई हरायो

काठमाडौँ । साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै...

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा आज (शुक्रवार) नेपाल...

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा...

साफमा यसपल्ट च्याम्पियन बन्छौँ– कप्तान एञ्जिला

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित...

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई हरायो

काठमाडौं । लिओनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई फराकिलो अन्तरले हराएको छ । सन्...

एञ्जिलाको कप्तानीमा साफ खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । साबिकको उपविजेता नेपालले सोमवार महिला साफ च्याम्पिनसिप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको...

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

पोल्यान्डलाई पराजित गर्दै पोर्चुगल विजयी

काठमाडौं । पोर्चुगलले यूइएफए नेसन्स लिगमा पोल्यान्डलाई ३–१ गोलले पराजित गरेको छ ।क्रिस्टियानो रोनाल्डोले...

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

म्याग्दी । विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना...

महिला साफको उपाधि लक्ष्यसहित तयारी गरेका छौं– प्रशिक्षक राजेन्द्र

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने महिला साफ...

पुलिस एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश

काठमाडौं । जारी एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस...

एसिया रग्बीमा नेपालका महिला र पुरुषको खराब प्रदर्शन

काठमाडौँ । नेपालका महिला र पुरुष दुवै टोलीले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४...

एन्फा महिला लिग : पुलिससँग संकटा पराजित, पहिलो चरणको खेल सकियो

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रवार संकटा क्लबमाथि जित निकालेसँगै एन्फा महिला...

1 2 25 26 27 116 117