Browsing Category
समाचार
सोमबार थपिए ४८८ कोरोना संक्रमित, ५२७ जना डिस्चार्ज
पछिल्लाे २४ घण्टामा देशभर ४८८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
स्वस्थ उत्पादनका लागि आईपिएम पाठशाला
चितवन । खैरहनी नगरपालिकामा संचालित एकीकृत शत्रु जीव व्यवस्थापन (आईपिएम) पाठशालाको आईतवार अनुगमन गरिएको छ । नगरको वडा नम्वर…
के हो कोभिड-१९? लक्षण के हुन्? मृत्यु हुने सम्भावना कति छ? कसरी सुरक्षित हुने? भिटामिन डीले के कोभिड…
कोरोना भाइरसः के हो कोभिड-१९? यसका लक्षण के हुन्रु यसबाट मृत्यु हुने सम्भावना कति छरु कसरी सुरक्षित हुने ?
कोरोनाभाइरस महामारीले…
बिहीबार थपिए ४१२ काेराेना संक्रमित, ४८३ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप ४१२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
सोमबार ४०३ संक्रमित थपिए, ७ जनाको मृत्यु
पछिल्लाे २४ घण्टामा ४०३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
४२१ जनामा संक्रमण, ६३७ जना निको हुँदा ८ को मृत्यु
पछिल्लाे २४ घण्टामा देशभर ४२१ काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
ग्राण्डीले काेभिड बिरामीकाे उपचारलाई निरन्तरता दिने
काठमाडाैं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिड–१९ संक्रमित बिरामीको उपचारलाई निरन्तरता दिने भएको छ । अस्पतालले नेपाल सरकारको…
भारतमा कोरोनाविरुद्धका दुई खोपलाई प्रयोगको अनुमति
भारतमा काेभिसिल्ड र काेभ्याक्सिन खाेपले आपतकालिन प्रयोगकाे अनुमति पाएका छन् ।
चितवनमा प्रांगारिक फारम तथा अनुसन्धान केन्द्र स्थापना
चितवन । बागमती प्रदेश सरकारको अनुदानमा चितवनको खैरहनी ५ मा प्रांगारिक फारम तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।
सरकारी जागिरपछि…
शुक्रबार ७४८ जना निकाे हुँदा ४२६ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ४२६ जना काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।