मनोरञ्जन

नाटक मिरर : हिप-हप संगीतमा करिअर खोज्ने युवाका कथा (तस्बिरहरु)

नाटक मिरर वर्तमान समाजको प्रतिबिम्ब हो भन्दा फरक नपर्ला, जहाँ परम्पराले आधुनिकतालाई भेट्छ, र...

प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’...

सुनको कथामा बन्यो चलचित्र ‘नम्बरी सुन’

काठमाडौँ । सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र ‘नम्बरी सुन’ तयार गरिएको छ...

नागा चैतन्यले प्रेमिका शोभिता धुलिपालासंग गरे इन्गेजमेन्ट (तस्बिरहरू)

काठमाडौँ । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले आफ्ना प्रेमिका शोभिता धुलिपालासंग इन्गेजमेन्ट गरेका छन्...

राजेश हमाल कमब्याक हुने चलचित्र ‘नरसिंहाः अवतार’ को थिम पोस्टर सार्वजनिक

काठमाडौँ । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ को निर्माण...

गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक

काठमाडौँ । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन्...

८ वर्षपछि फिल्ममा कमब्याक गर्दै राजेश हमाल

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका...

प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’...

तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक

गण्डकी । जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक भएको...

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

काठमाडौँ । नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्)लाई अमेरिका...

मिस नेपाल २०२४ को ताज आश्मा कुमारी केसीलाई

सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्मा कुमारी केसीले जितेकी छन्।

होस्टेल-३’बाट डेब्यु गर्दै ‘माग्ने बुढा’का छोरा आशिष

निर्माणाधीन नेपाली चलचित्र होस्टेल ३ ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ ।

वर्गीय असमानताले निम्त्याएको द्वन्द्व ‘मोदीबेनी’

चलचित्रले प्रेमकथा, पारिवारिक कथा, सामन्ती र पुँजीवादी व्यवस्थाको चित्रण गरेको छ ।

तीजको परम्परागत मान्यतालाई बोकेको नयाँ गीत ‘माइतीघर’ सार्वजनिक

काठमाडौँ । साउनः हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको...

अन्जु पन्तको ‘हजुर आउनु पँधेरीमा’ गजल चोरी, कारबाही गर्न माग

काठमाडौँ । गायिका अन्जु पन्तले गाएको ‘हजुर आउनु पँधेरीमा’ गजल चोरी भएको खुलेको छ...

सामाखुशीमा खुल्यो क्युएफएक्स चेनको नयाँ हल

काठमाडौं । काठमाडौंको सामाखुशीमा रहेको सिटी स्क्वायर महलमा क्युएफएक्स चेनको नयाँ हल खुलेको छ...

‘मोदीबेनी’ भव्य प्रिमियर, ‘नसोचेको राम्रो’ चलचित्र बनेको प्रतिक्रिया

काठमाडौँ । यही शुक्रवार देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको...

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’ को आवेदन खुला

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’को आवेदन खुला भएको छ। आयोजक संस्था...

औपन्यासिक चलचित्र ‘अग्नीदहन’को पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा

काठमाडौँ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको...

चलचित्र ‘मोदीबेनी’ बाट नायक अमर प्रताप श्रेष्ठको उदय

काठमाडौँ । यही श्रावण १८ गते नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज हुँदैछ । शङ्कर कोइरालाले...

1 2 61 62 63 298 299