अर्थ / वाणिज्य
दशैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता-चप्पल खपत हुन्छ : व्यवसायी
आत्मनिर्भरतर्फ उन्मुख नेपाली जुत्ता–चप्पलले बजारमा पछिल्लो समय वर्चस्व कायम गर्न थालेको छ ।
काठमाडौंबाट हेटौंडा जाने राजमार्गको अवस्था र विकल्प
हेटौंडाबाट पूर्वी नेपाल जानका लागि यात्रुले दुई प्रमुख राजमार्गहरूको प्रयोग गर्न सकिन्छ ।
रारादेखि फेवा तालसम्मको यात्रा
लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका...
एनसेलकी खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले...
नेपालमा जेइको जेसिक्स र ओमोडा E5 को १०० युनिट एक दिनमा डेलिभरी सम्पन्न
काठमाडौँ । ओमोडा एन्ड जेइको कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्राइभेट...
मातृभूमि लघुवित्तको शेयर रजिस्ट्रारमा कुमारी क्यापिटल नियुक्त
काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिस्ट्रार...
एलएस क्यापिटल र नेपाल पूर्वाधार लगानी कोष बीच सम्झौता
काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड क्यापिटल (LS क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड...
आइएमई पेद्वारा ‘आइएमई पे डिजिटल दशैँ तिहार २०८१’ योजना सार्वजनिक
काठमाडौँ । नेपालीहरूको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा आइएमई पेले ‘आइएमई...
विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण सम्पन्न
काठमाडौँ । युसएड सँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि...
धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय...
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ, । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार...
उपभोक्ताको गुनासो- हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ, महँगो भो दसैँ (भिडिओ)
अधिकांश उपभोक्ताहरूले बजार महँगो भएकाले यो वर्षको दसैँ महँगो हुने प्रतिक्रिया दिएका हुन् ।...
हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ र हेटौँडा-पालुङ-नौबिसे सडकमा गुड्नथाले गाडी
त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् ।
बिपी राजमार्गसहित सडक बगेपछि जनजीवन कष्टकर
सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन...
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान, घटाएनन् भाडा
हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् ।
पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको...
दशैंमा वुलिङ्ग इभीले ल्यायो विशेष एक्सचेन्ज अफर
काठमाडौँ । वुलिङ्ग बिंगुओ इभीले नक्सालमा रहेको आफ्नो शोरुममा विशेष सीमित समयको लागि एक्सचेन्ज...
चिन्तामा निर्माण व्यवसायी- भुक्तानी नपाए लाखौँ मजदुरको हात दसैँमा रित्तो हुन्छ
निर्माण व्यवसायीहरूलाई सरकारले करिब ४५ अर्ब रकम भुक्तानी गर्नुपर्नेछ ।
नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात : आज त्रिपक्षीय सम्झौता
दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश गर्नु नेपालको समग्र ऊर्जा क्षेत्रका लागि यो कोशेढुंगा...
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

