अर्थ / वाणिज्य
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको...
२० करोडले घट्यो राजस्व सङ्कलन
पर्सा । वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६...
नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ...
लक्ष्मी सनराइज बैंकले दिगोपनलाई अगाडि बढाउँदै गर्यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार १६...
घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
काठमाडौं । नेपालको सिमेन्ट उत्पादन क्षेत्रमा घोराही सिमेन्ट इन्डस्ट्री अग्रणी नाम हो । हालै...
मंसिर लागेसँगै सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य गिरावट आएको छ ।
मनपरी भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही हुन्छ : मन्त्री पाण्डे
टिकटको मूल्य बढेको कुरा केही दिन यता बिस्तारै कम हुँदै गएको छ । केही...
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको...
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा...
भारतको थोक मुद्रास्फीति २.३६ प्रतिशत पुग्यो
एजेन्सी । भारतको थोक मूल्य सूचकांक मुद्रास्फीति अक्टोबरमा बढेर २.३६ प्रतिशत पुगेको छ ।...
यी हुन् सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)
गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
नागरिकता त्यागेका पूर्वकर्मचारीको पेन्सन रोकियो
गत साउनदेखि २८ जिल्लामा पेन्सन नवीकरणका लागि परिचयपत्र अनिवार्य गरेपछि उनीहरूको सुविधा रोकिएको हो...
अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, यस्तो छ सटही दर
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ ।...
तीन रुपैयाँले बढ्यो डिजेल र मट्टितेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक...
शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक
काठमाडौँ । शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । नयाँ...
हेलो रोबोट ! तिम्रो नाम के हो ?
काठमाडौं । हेलो रोबोट ! तिम्रो नाम के हो ? न्युटन स्कुलका रिपेक्स कार्कीले...
प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
पाल्पा । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजार...
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा...
नेपालको विद्युत आजदेखि बङ्गलादेश निर्यात शुरु
काठमाडौं । काठमाडौं । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत निर्यात आजदेखि औपचारिक रुपमा शुभारम्भ...
स्मार्टच्वाईस टेक्नोलोजिज र खल्ती बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड...

