अर्थ / वाणिज्य
सरोकारवाला भन्छन्– बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब
काठमाडौं । बैंकहरुको आम्दानीको स्रोत सिमित हुँदा बैंकहरुको मुनाफामा दबाब सिर्जना भएको सरोकारवालाहरुले बताएका...
‘पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिन हुँदैन’
काठमाडौं । भन्सार ऐनमा पारवहन तथा गोदाम व्यवस्थापनको काम भन्सार विभागलाई दिँदा भन्सारको प्रभावकारीता...
लक्ष्मी सनराइज बैंकको देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौँ वार्षिक अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता,...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ्ग...
नेपाल लाइफद्वारा ‘नेपाल लाइफ रक्षा कवच’ बीमा योजना सार्वजनिक
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको...
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम, ७५७ जनाले गरे रक्तदान
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रमको आयोजना...
काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौं । माघ ४ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम...
दाउन्ने ‘एग्रो फार्म’ रु १० करोडको ‘शेयर’ जारी गर्दै
चितवन । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी...
नेपाललाई थप ६ अर्ब ८० करोड प्रदान गर्ने एमसिसीको निर्णय
वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड...
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा साताको छैटौँ दिन आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ ।
दैलेखमा पेट्रोलियम अन्वेषण : सकियो ड्रिलिङको काम
पेट्रोलियम पदार्थको उत्पादन हुने निश्चितता आएमा देशकै समृद्धिमा उल्लेखनीय योगदान पुग्नेछ ।
घट्यो कि बढ्यो विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
“गरिमा समृद्धि योजना” का इकाईहरु बाँडफाँड सम्पन्न
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा...
सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना...
प्रदेशको गैरजिम्मेवारपनका कारण महानगरको आय घट्यो : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रदेश सरकारको गैरजिम्मेवारपनका कारण महानगरपालिकाको आय घटेको...
कुमारी बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी
काठमाडौँ । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई...
एमडीआरटी २०२५ को उपाधिका लागी सूर्यज्योतिबाट ४० जना योग्य, २ जना सीओटी बन्न सफल
काठमाडौँ । अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन्...
एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
मङ्गलबारे । नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख...
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै
मनाङ । घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण...
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
इलाम । जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन...

