बैंक/वित्त

सिटिजन्स बैंक र भोकमन्त्र प्रा.लि.बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोङ्गबु, काठमाडौं स्थित भोकमन्त्र प्रा.लि.बीच सिटिजन्स बैंकका...

कुमारी बैंकको एटिएम तथा पीओएसमा अब युनियन पे कार्ड प्रयोग गर्न सकिने

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो एटिएम तथा पीओएस ९पोइन्ट अफ सेल० टर्मिनलहरूमा युपिआई...

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो...

मंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो-कुन घट्यो ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

नबिल बैंकले सुरु गर्यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा

काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको...

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा साताको दोस्रो आज (सोमबार) कारोबार दिन सुनको मूल्य बढेको छ ।

आज घट्यो कि बढ्यो विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फुड कोर्टमा १५ % सम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र टेस्ट टाउन फुड कोर्ट प्रा. लि (काठमाडौँ, कमलपोखरी) बीच...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समाज नेपाल सँगको सहकार्यमा बैंकले वीरेन्द्रनगर सुर्खेतमा अवस्थित...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज...

अर्पण बचतको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न...

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य घटेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

कतिमा साटिँदैछन् विदेशी मुद्रा ? आज यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

नेपाल एसबिआई बैंकद्धारा कैलालीको माध्यमिक विद्यालयमा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा...

युनियन मेवा हाइड्रोले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज

काठमाडौँ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले युनियन मेवा हाइड्रो लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु....

कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । युएसएड सँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि...

एनआइएमबीको सहकार्यमा चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट...

1 2 82 83 84 278 279