बैंक/वित्त

लघुवित्तको सेवा शुल्क घट्यो

काठमाडौँ । लघुवित्त संस्थाहरूले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन्...

प्रभु बैंकको ३०८ औँ र ३०९ औँ शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०४/१३ गते...

ग्लोबल बैंकका कार्डवाहकलाई र्याडिसन होटल, काठमाडौँमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई र्याडिसन होटल काठमाडौँमा १५...

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य

नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ ।

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुद्ध एयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक र...

ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ को प्रथम संस्करण आयोजना

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज गट ट्यालेन्ट’ को पहिलो संस्करण आयोजना गरेको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौँ । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

अब बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तारमा सहज हुन्छ : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक भएको चालु आर्थिक वर्ष...

मौद्रिक नीति : वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वृद्धि

काठमाडौँ । ड्राफ्ट/टिटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वृद्धि भएको छ...

मौद्रिक नीति मार्फत् वित्तीय साक्षरता अभियान सञ्चालन गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ ।...

वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा...

ग्लोबल बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा सम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह...

मौद्रिक नीतिमा बजेटका यी पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका...

मौद्रिक नीति : सम्पत्ति व्यवस्थापन ऐन र एआई मार्गदर्शन ल्याइने

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा...

मौद्रिक नीति : लघुवित्त संस्थालाई गाभिनका लागि प्रोत्साहन गर्ने

काठमाडौँ । लघुवित्त वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र...

चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्रलाई थप गतिशील बनाउने अपेक्षा

काठमाडौँ । मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक...

पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज गर्ने मौद्रिक नीतिको लक्ष्य

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले...

मौद्रिक नीति : बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको...

लक्ष्मी सन्‌राइजको ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । लक्ष्मी सन्‌राइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको...

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ...

1 2 102 103 104 278 279