देश

ग्यास अभावको असरः भारतमा रहेका नेपाली मजदुर फर्किंँदै

सुदूरपश्चिम । भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको...

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थुनुवा पक्राउ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ ।

बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि...

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ ।...

गृहमन्त्री अर्यालसहित मन्त्रीहरूद्वारा नयाँ संसद् भवनको अनुगमन

गृहमन्त्री ओमप्रकाश अर्यालसहित विभिन्न मन्त्रीहरूले आज सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको स्थलगत निरीक्षण...

मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात

यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । आज अपराह्न ४ः०० बजेदेखि...

विपद्मा परी एक महिनामा १८ को मृत्यु, १२४ घाइते

काठमाडौँ । नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ...

शनिबार ईदको सार्वजनिक बिदा

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो ।

वर्षाले काठमाडौँमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौँमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ ।

पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फ

काठमाडौं । पश्चिम एशिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा फसेका नेपाली...

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध...

इरानी प्रतिकारपछि ग्यास आपूर्ति र व्यापार मार्गमा चुनौती, खाडी राष्ट्रहरू सतर्क

एजेन्सी । अमेरिकी राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच इरानको दक्षिण पार्स ग्यास क्षेत्रमाथि गरिएको आक्रमणबारे...

हुरीबताससहित वर्षाः मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तरपूर्वतिर सर्दै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको...

ठूलो परिमाणको लागुऔषधसहित १ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौँमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ । जल तथा मौसम...

जासुसी गरेको आरोपमा इजरायली सैनिक पक्राउ

एजेन्सी । इरानलाई गोप्य जानकारी दिएको आरोपमा ‘आइरन डोम एयर डिफेन्स सिस्टम’ मा कार्यरत...

पर्सामा २० लाख रुपैयाँ बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट...

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक...

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट...

काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा (भिडिओ)

काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ ।