देश

‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभागः प्रविधि र बजेटको अभाव मुख्य चुनौती’

कार्यक्रममा प्रधानाङ्गले मौसमको सटिक अवलोकन र विश्लेषणबाट नै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्वास...

दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति

पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको बगरफाँट–कोप्रे–दूधेखोला खण्डलाई फराकिलो, घुम्ती तथा मोड सुधार,...

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

तामाङले सञ्चालन गरेको गाई फार्ममा हाल चार उन्नत जातका गाई छन् । व्यवस्थित रूपमा...

राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै

कञ्चनपुर । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायकी महिलाले प्रयोग...

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

सन् २०१४ मा शिलान्यास गरिएको उक्त मन्दिर बौद्ध आस्थाको अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने...

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ । कोशी प्रदेशकै...

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

देशको खनिज सम्पदाको खोजतलास, अन्वेषण, विकास र उत्खननसमेत गर्दै आएको विभागले खानी अनुमति प्रदान...

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा रु एक...

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घनलाई नियन्त्रण...

वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ

वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आ.व.मा वन बढेलोको घटना...

डोल्पामा जडीबुटीसहित चार जना पक्राउ

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ...

नीलो आकाश र कञ्चन दृश्यले फेरियो उपत्यकाको रूप (तस्बिरहरू)

गत शुक्रवार र शनिवारको निरन्तर वर्षापछि काठमाडौँ उपत्यकाको मौसममा निकै सुधार आएको छ ।

निकुञ्जमा साउन यता १७ गैंडा मरे

चितवन । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय...

बेमौसमी वर्षाले महोत्तरीको इँटा उद्योग प्रभावित, ६ करोड रुपैयाँभन्दा बढीको क्षति

महोत्तरी । बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरूमा ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको...

सुरु भयो ‘जाउँ है पोखरा’ अभियान

गण्डकी । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ...

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ...

हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।...

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सम्मेलनले नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको अवस्थामा सङ्घीय, प्रदेश र...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको...