रुकुम पूर्वको कोल केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु बनाएर आइतबार दिउँसो ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ४ः३० बजे रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु बनाएर ५.० स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =