अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न

एजेन्सी । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न भएको जानकारी दिएको छ ।

अमेरिकी सैन्य बलले लगातार छैटौँ रात इरानसँग सम्बन्धित लक्ष्यहरूमा हवाई आक्रमण गरेको हो । सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार उक्त सैन्य कारबाही सम्पन्न भएको हो ।

पछिल्लो समय जारी तनावका बीच अमेरिकी सेनाले निरन्तर छैटौँ रात यी आक्रमणहरूलाई निरन्तरता दिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =