मनसुन सक्रिए भएसँगै डेङ्गी सङ्क्रमण थप बढ्ने जोखिम

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम थप बढ्ने जोखिम बढेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।

दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले सबैलाई आग्रह गरे ।

उनले पानी पर्न सुरु गरेकाले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =