घट्यो सुनको मूल्य, प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो ।

आज घटेको सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा आज चाँदीको मूल्य तोलामा ६५० रुपैयाँले घटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =