समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौँ । ‘राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२’ राष्ट्रिय सभामा पेस गरिएको छ ।

सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले उक्त प्रतिवेदन पेस गरिन् ।

संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार उक्त वार्षिक प्रतिवेदन पनि पेस गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =