कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
२०८३ वैशाख ६ गते

पाटन । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।
समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक २०८३ वैशाख ७ गते दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा आयोजना हुनेछ ।
बैठकमा पार्टीभित्र अनुशासनसम्बन्धी विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
२०८३ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित









