राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक पेस

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधि सभामा पेस गरिएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट उक्त प्रस्ताव कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले पेस गरेका हुन् ।

त्यसैगरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस गरे । प्रतिनिधि सभाको अर्को बैठक यही चैत्र २७ गते शुक्रवार अपराह्न ४ बजे बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =