दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराउने तयारी

काठमाडौँ  । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराउने तयारी गरेको छ ।
आइतबार बिहान पक्राउ परेका खड्कालाई विभागमा पेश गर्न लागिएको हो ।
आइतबार सीआईबीको टोलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको थियो ।
सीआईबीका प्रमुख एआईजी डा. मनोज केसीका अनुसार खड्कालाई विभागको कार्यालयमा पेश गर्न आवश्यक कागजातहरू मिलाउने काम भइरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =