महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरीकहाँ पुगिन् शोभा पाठक

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै शोभा पाठकले पक्राउ गर्न माग गर्दै प्रहरीकहाँ निवेदन पेश गरेकी छन् ।

पाठकले यसअघि पनि बस्नेतविरुद्ध उजुरी दिइसकेकी थिइन् ।

आइतबार बिहान उनी जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालय पुगेर बस्नेतलाई तत्काल नियन्त्रणमा लिन अनुरोध गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =