शिक्षामन्त्री सस्मित पोखरेल तोकिए सरकारको प्रवक्ता

काठमाडौँ । सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रीसमेत रहेका पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

‘शिक्षा मन्त्रीजीलाई सरकार प्रवक्ता बनाउने निर्णय भएको छ’ एक मन्त्रीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =