एक हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ६ सय रुपैयाँले घटेको छ । सोमबारको तुलनामा १६ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी सोमबारको तुलनामा ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =