सरकारसँग कति पैसा छ ?
२०८२ फागुन २८ गते

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा सरकारको खातामा साढे ३ खर्ब बढी रकम रहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सरकारका विभिन्न खातामा ३ खर्ब ७३ अर्ब ७३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।
२०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड रहेको थियो ।
२०८२ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








