बिरुवा गाउँपालिकाका वडाध्यक्ष नवीनकुमार आलेको निधन

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको निधन भएको छ । बुधबार पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरकाअनुसार चार दिनअघि सामान्य बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएकाे थियाे । आलेको मिर्गौला फेल भएपछि निधन भएको जनाइएकाे छ ।

आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =