एमालेको किल्ला भत्काएर पाल्पा–१ मा कांग्रेसका राना निर्वाचित

तानसेन । पाल्पाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी भए ।

उनले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार्यले १६ हजार ८१९ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 13 =