अहिलेसम्म ३७ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना अन्तिम चरणमा पुग्दै गर्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा लहर देखिएको छ । पछिल्लो प्राप्त विवरणअनुसार ३७ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ, जसमा रास्वपाले २७ सिटमा सानदार जित दर्ता गर्दै ऐतिहासिक वर्चस्व कायम गरेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म घोषित परिणाममध्ये नेपाली कांग्रेसले ५, नेकपा (एमाले) ले २, नेकपा (माओवादी केन्द्र/नेकपा) ले २ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा जित हासिल गरेका छन् ।

१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – २७ सिट

क्र.सं.उम्मेदवारको नामनिर्वाचन क्षेत्रप्राप्त मत
सुलभ खरेलरूपन्देही – २५६,५५०
रुविना आचार्यमोरङ – ६५५,५९३
रवि लामिछानेचितवन – २५४,४०२
मनिष झाधनुषा – ३४३,९८८
सन्तोष राजवंशीमोरङ – ४४०,८३३
अरविन्द साहबारा – ३४०,६९७
विना गुरुङकास्की – ३३७,७५०
प्रदीप विष्टकाठमाडौं – १०३७,४६९
डोलप्रसाद अर्यालकाठमाडौं – ९३५,०९३
१०प्रमोदकुमार महतोमहोत्तरी – १३४,६३६
११सुनील के.सी.काठमाडौं – २३४,२३८
१२रुकेश रञ्जितभक्तपुर – १३३,४३६
१३सुरेशकुमार चौधरीबाँके – १३२,७१२
१४उत्तमप्रसाद पौडेलकास्की – २३१,९१२
१५सस्मित पोखरेलकाठमाडौं – ५३०,७३७
१६खगेन्द्र सुनारबाँके – ३२९,५५१
१७पुकार बमकाठमाडौं – ४२९,१४२
१८धनञ्जय रेग्मीस्याङ्जा – १२९,०७१
१९कन्हैया बनियारूपन्देही – ४२८,०६६
२०गणेश पराजुलीकाठमाडौं – ७२७,८०५
२१शिशिर खनालकाठमाडौं – ६२७,७११
२२बुद्धिप्रसाद पन्त (हरि)पर्सा – १२७,२७४
२३सागर भुसालपर्वत – १२६,५६१
२४विराजभक्त श्रेष्ठकाठमाडौं – ८२४,५१२
२५राजुनाथ पाण्डेकाठमाडौं – ३१८,७५७
२६कोमल ज्वालीकैलाली – ११७,८२६
२७रन्जु न्यौपानेकाठमाडौं – ११५,४५५

२. नेपाली कांग्रेस – ५ सिट

क्र.सं.उम्मेदवारको नामनिर्वाचन क्षेत्रप्राप्त मत
बास्ना थापादैलेख – ११२,३७२
सन्तोष सुब्बातेह्रथुम – १११,५६१
मोहन आचार्यरसुवा – ११०,६५६
योगेश गौचन थकालीमुस्ताङ – १३,३०७
टेकबहादुर गुरुङमनाङ – १२,४१५

३. नेकपा एमाले – २ सिट

क्र.सं.उम्मेदवारको नामनिर्वाचन क्षेत्रप्राप्त मत
मोहम्मद इस्तियाक राईबाँके – २२४,६२८
ऐनबहादुर महरबझाङ – ११८,५४३

४. नेपाली कम्युनिस्ट पार्टी (नेकपा) – २ सिट

क्र.सं.उम्मेदवारको नामनिर्वाचन क्षेत्रप्राप्त मत
महेन्द्रबहादुर शाहीकालिकोट – १११,७३४
पुष्पकमल दाहाल ‘प्रचण्ड’रुकुम पूर्व – ११०,२४०

५. स्वतन्त्र – १ सिट

क्र.सं.उम्मेदवारको नामनिर्वाचन क्षेत्रप्राप्त मत
डा. महाविर पुनम्याग्दी – १२२,८५०
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =