सप्तरी-४ मा रास्वपाका साह अगाडि, जसपाका सिंह पछ्याउँदै
२०८२ फागुन २२ गते

काठमाडौँ । सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह ९७५ मतसहत अगाडि छन् ।
निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार यहाँ एक हजार ५५६ मतगनणा गर्दा साहले ९७५ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका डा बाबी सिंहले २४२ र नेपाली कांग्रेसका तेजुला चौधरीले १७६ प्राप्त गरेका छन् ।
२०८२ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








